Section 15
दरखास्त अस्वीकृत गर्न सक्ने
दफा १४ बमोजिम प्रकाशन गरेको विज्ञापन अनुसार कुनै उम्मेदवारले पेश गरेको दरखास्त आयोगले निर्धारण गरेको ढाँचा बमोजिम नभएमा वा संविधान बमोजिमको उम्मेदवारको योग्यता नभएमा परीक्षा सञ्चालन हुन अगावैआयोगले त्यस्तो उम्मेदवारको दरखास्त अस्वीकृत गर्न सक्नेछ ।